आशुतोषको आशालाग्दो प्रदर्शन
onlinekhabar.com · Fri Jan 19 17:07:15 GMT 2024
५ माघ, काठमाडौं । शतक हरेक ब्याटरको सपना हुन्छ । त्यसमा विभागीय टोलीविरुद्ध हानेको शतकको महत्व बेग्लै छ । वागमती प्रदेशका ओपनर आशुतोष घिरैया प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पहिलो खेलमै त्यो अवसर नजिक पुगेका थिए ।
तर सिनियर टोलीका तीव्र गतिका बलर करण केसी र स्पिनर ललित राजवंशी जस्ता बलरको डटेर सामना गरेका उनी नेपाल पुलिस क्लबविरुद्ध शतक बनाउन ८ रनले चुके ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)