आइजिपी कार्की र पौडेल सहितलाई विभागीय कारबाही गर्न सिफारिस
setopati.com · Wed May 27 11:01:00 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अहिलेका आइजिपीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
आयुक्त लिली थापाको नेतृत्वमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनासँग सम्बन्धित छानबिन समितिले उक्त सिफारिस गरेको हो। अहिले आयोगले उक्त प्रतिवेदनको सारंश सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)