पूर्वगृहमन्त्री सुदन गुरुङमाथि थप अनुसन्धान गर्न आयोगको माग
kalakarmi.com · Wed May 27 10:52:48 GMT 2026

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शनको घटनामा पूर्वगृहमन्त्री तथा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरुङ माथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार शान्तिपूर्ण प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको भए पनि कार्यक्रम पछि हिंसात्मक बनेको र आयोजक पक्षले अवस्था नियन्त्रण गर्न नसकेको निष्कर्ष निकालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)