काठमाडौंको गर्मी छल्न स्वयम्भूका बाँदर पोखरीमा पौडी खेल्दै
nepalbahas.com · Wed May 27 10:54:22 GMT 2026

काठमाडौंको गर्मी छल्न स्वयम्भूका बाँदर पोखरीमा पौडी खेल्दै
१३ जेठ, काठमाडौं । पछिल्ला दिनहरूमा सङ्घीय राजधानी काठमाडौं उपत्यकामा तापक्रम लगातार बढ्दै गएको छ। जेठ महिनाको दोस्रो हप्ता सुरु भएसँगै बढेको चर्को गर्मीको प्रभाव मानिससँगै पशुपंक्षीमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। अत्यधिक गर्मी र रापबाट बच्न पशुपंक्षीहरूले आफ्नै शैलीमा विभिन्न उपाय अपनाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)