सल्यान जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते दाङ रिफर
kendrabindu.com · Sat Sep 12 05:40:27 GMT 2026

सल्यान । शनिबार बिहान सल्यानमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको जिल्ला अस्पताल खलंगामा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ की १८ वर्षीया बिपना बुढाथोकी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)