दश वर्षपछि मोदी, पुटिन र सी जिनपिङ एकै मञ्चमा
aarthiknews.com

नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा शनिबारदेखि ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ। भारतमा आयोजना हुन लागेको यस सम्मेलनमा करिब दश वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ एकै मञ्चमा देखिने भएका छन्।
तीनै नेता यसअघि सन् २०१६ मा भारतको गोवामा आयोजित ब्रिक्स शिखर सम्मेलनमा एकसाथ सहभागी भएका थिए। त्यसयता पहिलोपटक उनीहरू भारतमा आयोजना हुने ब्रिक्स सम्मेलनमा एकैपटक सहभागी हुन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)