सुधनको नेतृत्वमा परिचालित ‘टीओबी’ समूहले जेन–जी आन्दोलन भड्काएको आयोगको ठहर
khabarhub.com · Wed May 27 11:05:21 GMT 2026

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा परिचालित समूहले जेन–जी आन्दोलन भड्काएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)