सामसङका ७८ हजार कामदारले पाउने चार लाख डलर बोनस
setopati.com · Wed May 27 11:05:23 GMT 2026
सामसङले मेमोरी चिप बनाउने ७८ हजार कामदारहरूलाई औसतमा झण्डै चार लाख डलर बराबरको बोनस दिने भएको छ।
विश्वकै सबैभन्दा ठूलो मेमोरी-चिप निर्माता कम्पनी सामसङलाई आर्टिफिसियल इन्टेलिजेन्सका (एआई) कारण भएको सञ्चालन नाफाको १०.५ प्रतिशत हिस्सा दिइने सम्झौतालाई कम्पनीको श्रमिक युनियनले अनुमोदन गरेपछि सो बोनस पाउने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)