मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेन्-जी आन्दोलन दमन प्रकरणमा ओली, लेखक र गुरुङ दोषी ठहर; कारबाहीको सिफारिस

barnanmedia.com · Wed May 27 10:57:31 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनको कसुरमा कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

गत वर्ष भएको 'जेन-जी (Gen-Z) आन्दोलन' का क्रममा राज्य पक्षबाट अनावश्यक बल प्रयोग र मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै आयोगले यस्तो निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)