अमेरिकी विदेशमन्त्रीले फोनमा लेबनानका राष्ट्रपतिलाई के भने ?
barnanmedia.com · Sat Jun 20 06:30:17 GMT 2026

काठमाडौं । अमेरिकाले पश्चिम एसियामा जारी तनावबीच लेबनानको सुरक्षा, स्थिरता र सार्वभौमिकताप्रति आफ्नो समर्थन रहेको बताएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लेबनानका राष्ट्रपति जोसेफ आउनसँग टेलिफोन संवाद गर्दै अमेरिकाको प्रतिबद्धता दोहोर्याका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ