मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोगको प्रतिवेदनले उठायो प्रश्न, रवि लामिछानेमाथि फौजदारी अभियोगको संकेत

kalakarmi.com · Wed May 27 11:09:51 GMT 2026

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदीबन्दी बाहिर पठाइएको घटनामा रवि लामिछानेको संलग्नता देखिएको निष्कर्ष निकालेको छ ।

आयोगले उक्त कार्य मानव अधिकार उल्लंघन मात्र नभई फौजदारी अपराधसमेत भएको उल्लेख गर्दै विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको हो । आयोगको प्रतिवेदनअनुसार कारागार ऐन २०७९ को दफा ४९ विपरीत हुने गरी कैदीबन्दीलाई बाहिर पठाउने कार्यमा लामिछानेसहित नख्खु कारागारका प्रशासक सत्यराज जोशी, तथा मनिष झा र हरि ढकाल को भूमिकामाथि पनि छानबिन गर्नुपर्ने उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)