यी हुन् मानवअधिकार आयोगले कारबाही सिफारिस गरेका रास्वपा सांसद
nepalpress.com · Wed May 27 11:10:57 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनामा रास्वपाका दर्जनबढी सांसदहरूलाई कारबाहीको सिफारिस गरेको छ।
आज सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाबाट सदन पुगेका दर्जनबढी सांसदहरूको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)