प्रेस स्वतन्त्रता सेनानी यादवमाथि आक्रमण, दोषीलाई कारबाही गर्न माग
onlinekhabar.com · Sat Jun 20 06:35:18 GMT 2026

६ असार, सप्तरी । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य, प्रेस स्वतन्त्रता सेनानी, गोरखापत्र दैनिकका संवाददाता तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य पत्रकार देवराम यादवमाथि आक्रमण भएको छ ।
महदेवा गाउँपालिकाको बाटोसम्बन्धी समाचार लेखेकै विषयलाई लिएर सो गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितको समूहले पत्रकार यादवमाथि आक्रमण गरेको पत्रकार महासंघ, सप्तरी शाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)