उदयपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३१ जना घाइते
clickmandu.com · Sat Jun 20 06:43:53 GMT 2026

गाईघाट । उदयपुरको उदयपुरगढी गाउपालिका-७, अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना भएको छ।
महोत्तरीको गौशालाबाट चतरा धामतर्फ जाँदै गरेको बा २ ख ६४६८ नम्बरको दिप इङलिस एकेडमी बोर्डिङ गौशाला नपा-२ महोत्तरीको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)