मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रास्वपाले प्रेस काउन्सिलमा उजुरी दिएपछि ‘कमेडी दरबार’मा काटकुट, कलाकारहरू असन्तुष्ट

nepalpress.com · Sat Jun 20 06:39:50 GMT 2026

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले टेलिभिजन रियालिटी शो कमेडी दरबारविरूद्ध प्रेस काउन्सिलमा उजुरी दिएको छ । कमेडी दरबारको पछिल्लो एपिसोडले आफ्ना सांसदहरूको मानहानी भएको भन्दै रास्वपाले काउन्सिल गुहारेको हो ।

रास्वपाका तर्फबाट अधिवक्तासमेत रह्की सांसद समीक्षा बास्कोटाले उजुरी दिएकी थिइन् । नवौ एपिसोडको ट्रेलर प्रशारण भएलगत्तै उजुरी आएपछि काउन्सीलले प्राइम टेलिभिजनलाई पत्र पठायो । प्राइमका तर्फबाट कार्यक्रमको ट्रेलर टेलिभिजनमा प्रशारण नहुने नवाफ आएपछि काउन्सिलले ओएसआर डिजिटललाई पत्र पठाएर केही दृष्य र संवाद हटाउन लगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय