मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाराग्वेसँग हार्दै टर्की विश्वकपबाट बाहिरियो

hamrokhelkud.com · Sat Jun 20 05:49:05 GMT 2026

पाराग्वेसँग हार्दै टर्की विश्वकपबाट बाहिरियो

एजेन्सी – पाराग्वेले टर्कीलाई १-० ले हराउँदै विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ। यो हारसँगै टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)