मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धाप ड्याम क्षेत्रमा पहिरो, ग्याबिन वाल भासियो

nagariknews.nagariknetwork.com · Sat Sep 12 05:40:47 GMT 2026

विगत दुई–तीन दिनदेखि परेको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो जाँदा सडकछेउको ग्याबिन वाल भासिएको छ।

शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास बैंकका प्रतिनिधिसहितको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणपछि जोखिम न्यूनीकरणका लागि तत्काल आवश्यक काम अघि बढाइएको ऊर्जामन्त्री बिराज भक्त श्रेष्ठले सामामजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)