‘अब जलविद्युत् आयोजना बनाउने हो र ?’ भन्ने प्रश्न उठ्नु दुःखद : अध्यक्ष डाँगी
ratopati.com · Sat Sep 12 05:50:59 GMT 2026

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो समय नेपालमा जलविद्युत् आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
इप्पानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले ठुलो लगानी गरिरहेको अवस्थामा आयोजना निर्माणप्रति नै अन्योल सिर्जना हुनु गम्भीर र दुःखद विषय भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)