मिम पेजबाट यसरी सफल बन्यो टी-शर्टको ईकमर्स ‘बेवकुफ डटकम’
techpana.com · Sat Sep 10 16:09:45 GMT 2022
काठमाडौं । भनिन्छ नि आफूलाई जुन काम गर्दा खुसी मिल्छ, त्यसैलाई निरन्तरता दिन सकियो भने सफल भइन्छ । भारतका प्रभकिरण सिंह नयाँ तरिकाले कामहरू गर्न पाउँदा उत्साहित हुन्थे ।
अरूले गरिरहेका कामलाई नयाँ तरिकाले गर्न खोज्ने सिंहले बेवकुफ डटकमलाई आधिकारिक तवरबाट सुरु गर्नुअघि दुई ओटा स्टार्टअप खोलिसेकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)