‘आफ्नो स्वास्थ्यलाई ध्यान दिएर दर खानुपर्छ’
khabarhub.com · Mon Aug 29 01:10:18 GMT 2022
काठमाडौं –
हिन्दु नारीको महत्वपूर्ण चाड हरितालिका तिजको पहिलो दिन आज दर खाएर मनाइँदै छ। भोलि व्रत बस्ने भएकाले दिनभर नाच गान गदै पीडा पोख्दै चर्को घाममा उनीहरूलाई समस्या नहोस् भनेर परापूर्वकालदेखि नै उनीहरूलाई दर खाइने प्रचलन रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)