कतारबाट उपहार पाएको बोइङलाई ट्रम्पले ‘एयर फोर्स वन’ विमानको रूपमा गरे अनावरण
baahrakhari.com · Sat Jun 20 06:49:03 GMT 2026

अहिलेसम्मकै सबैभन्दा विलासी ‘एयर फोर्स वन विमानलाई उड्दो ह्वाइट हाउस’ संज्ञा, रूपान्तरण गर्न लाग्यो ४०० मिलियन अमेरिकी डलर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार नयाँ ‘एयर फोर्स वन’ विमान सार्वजनिक गरेका छन् । यो विमान पहिले कतारको स्वामित्वमा रहेको बोइङ ७४७ विमान हो, जसलाई अमेरिकी राष्ट्रपतिको आधिकारिक विमानका रूपमा प्रयोग गर्न आवश्यक परिमार्जन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)