तनहुँमा चितामा आगो लगाउनेबेला जलेर दुईजना घाइते
farakdhar.com · Fri Mar 08 17:09:01 GMT 2024
तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा शुक्रबार जलेर दुईजना घाइते भएका छन् ।
सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)