रवि लामिछानेबारे आयोगको प्रतिवेदनमा के छ ?
ratopati.com · Wed May 27 11:24:28 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राष्ट्रिय मानवअधिकार आयोगले कारागार ऐन २०७९ को दफा ४९ बमोजिमको फौजदारी अपराध भएको निष्कर्ष निकालेको छ ।
बुधवार सार्वजनिक भएको आयोगको प्रतिवेदन अनुसार लामिछानेलाई जेलबाट छुटाउन सघाउने जेलर सत्यराज जोशी, सांसदहरू मनिष झा र हरि ढकालमाथि पनि सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरिएको छ। लामिछानेको विषयमा तथ्य र विश्लेषण खण्डको प्रकरण नम्बर १५ मा विश्लेषण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
राष्ट्रिय मानव अधिकार आयोग