काभा महिला भलिबल : किर्गिस्तान पाँचौँ
gorkhapatraonline.com · Wed May 27 11:23:45 GMT 2026
किर्गिस्तान काभा महिला भलिबल च्याम्पियनसिपमा पाँचौँ भएको छ । च्याम्पियनसिपअन्तर्गत पाँचौँ स्थानका लागि भएको खेलमा किर्गिस्तानले श्रीलङ्कालाई ३–१ को सेटमा हरायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको खेलमा किर्गिस्तानले पहिलो सेट १५–२५ ले गुमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)