निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्ता आह्वान
nagariknews.nagariknetwork.com · Sat Jun 20 06:48:59 GMT 2026

सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेकाे छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)