मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपूर्व फेरि थुनामा

ekantipur.com · Wed Oct 19 00:44:27 GMT 2022

काठमाडौँ — यति बेला जयशंकर सिंह लामो बिदापछि खुलेको विद्यालयको पठनपाठन सञ्चालन गरिरहेका हुन्थे । तर, सर्लाही हरिवनको महादेव जनता नमुना माविका यी ५८ वर्षे प्रधानाध्यापकले आफ्ना २ हजार विद्यार्थीको पढाइको चाँजोपाँचो मिलाउन सकिरहेका छैनन् । दुई महिनादेखि बिथोलिएको उनको दैनिकीमा मंगलबारदेखि अर्को छटपटी थपिएको छ ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट र सोखले कमेडियन छोरा अपूर्व क्षितिज सिंहको हातमा हतकडी छ, केही दिन छाडेर उनलाई प्रहरीले फेरि हिरासतमा लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)