समाजलाई दुर्घटनाबाट जोगाउन जिम्मेवार पत्रकारिता गर्न आग्रह
nepalpress.com · Sat Jun 20 06:53:47 GMT 2026

काठमाडौं । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पत्रकारिता जिम्मेवार नभएमा समाज दुर्घटनामा पर्न सक्ने बताएका छन् ।
सम्पादक समाज नेपालद्वारा आज काभ्रेपलान्चोक जिल्लामा कार्यरत पत्रकारका बीचमा नागरिकको अपेक्षास्जिम्मेवार पत्रकारिता विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले उक्त कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ