मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इतिहासबाट सिक्न नसकेको पाठ

ekantipur.com · Thu Dec 29 01:27:45 GMT 2022

काठमाडौँ — खेलाडीले खेल्न छाडेर प्रदर्शन गर्न बाध्य हुन्छन् भने बुझौं, त्यहाँनिर ठूलै समस्या छ । तेक्वान्दोका खेलाडीदेखि प्रशिक्षक मंगलबार सातदोबाटोदेखि त्रिपुरेश्वरसम्म विरोध प्रदर्शनमा व्यस्त रहे प्ले–कार्ड बोक्दै । राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरको गेटमा अन्तिममा भाषणबाजी पनि भयो ।

घेराउ गर्ने काम पनि भयो । केही ठुल्ठूला गम्भीर आरोप पनि लगाइएको सुनियो । पछिल्लो केही दिनदेखि सातदोबाटोस्थित तेक्वान्दो संघको भवनअगाडि खेलाडी धर्नामै थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)