राष्ट्रसंघका महासचिव बंगलादेश भ्रमणमा, रोहिंग्याबारे के भने ?
baahrakhari.com · Fri Mar 14 18:05:14 GMT 2025

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा रहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थी को अवस्थाबारे जानकारी लिएका छन् ।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार बंगलादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले एन्टोनियो गुटेरेसलाई बिहीबार ढाकाको मुख्य विमानस्थलमा स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)