प्रधानमन्त्री बालेनलाई मानवअधिकार आयोगको ‘क्लीन चिट’
kendrabindu.com · Wed May 27 11:29:16 GMT 2026

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा प्रधानमन्त्री बालेन शाहलाई भने क्लीन चिट दिएको छ ।
हिंसा भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै दर्जनौं नेताहरु र सामाजिक सञ्जाल तथा सार्वजनिक सञ्चारमाध्यममार्फत दिएका अभिव्यक्तिहरूका कारण कारबाही सिफारिसमा पर्दा आयोगले तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर रहेका शाहलाई क्लीन चिट दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)