‘सेनाको सहयोग लिनेबारे ओलीले कुनै निर्णय गरेनन्, दायित्व पूरा नगरी उदासीन बसे’
lokaantar.com

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३–२४ को घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेको निष्कर्ष निकालेको छ ।
आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा कारबाही सिफारिस गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)