मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछानमाथि फौजदारी अपराधमा कारबाही गर्न सिफारिस, रास्वपाका १५ सांसद दोषी देखिए

nepalbahas.com · Wed May 27 11:21:41 GMT 2026

रवि लामिछानमाथि फौजदारी अपराधमा कारबाही गर्न सिफारिस, रास्वपाका १५ सांसद दोषी देखिए

१३ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिर निस्किएका रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले जेनजी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै यस्तो कार्य फौजदारी अभियोग भएको उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)