पूर्व प्रधानमन्त्रीहरूलाई दोषी देखाएको मानवअधिकार आयोगको प्रतिवेदनमा के छ ? हेर्नुस् पूर्णपाठ
arthadabali.com · Wed May 27 11:27:05 GMT 2026

काठमाडौँ / राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)