मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेश सभा बैठकमा प्रतिपक्ष दलको विरोध

deshsanchar.com · Wed May 27 09:43:18 GMT 2026

मोरङ – कोशी प्रदेश सभा बैठकमा प्रतिपक्ष दलले विरोध गरेका छन्। बुधबारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर प्रतिपक्षी दलले बैठक नै अवरूद्ध गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)