इतिहास रच्ने दाउमा रवीन्द्र ढाँट ‘यूएफसी’को नयाँ उचाइमा पुग्ला नेपाल?
deshsanchar.com · Wed May 27 10:32:38 GMT 2026

भोलि अर्थात् मे २८ मा मकाउको ग्यालेक्सी एरेनामा २७ वर्षीय नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले एउटा यस्तो पाइला टेक्दैछन्, जुन अहिलेसम्म कुनै पनि नेपाली लडाकु (फाइटर) ले त्यो स्थान भेटाएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)