मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुराको हिमाली गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित २८ जनाविरुद्ध उजुरी दर्ता

deshsanchar.com · Wed May 27 09:35:02 GMT 2026

हुम्ला – बाजुरा जिल्लाका हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल र उपाध्यक्ष राजकला सार्कीसहित २८ जनाविरुद्ध तीन किसिमको उजुरी दर्ता गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)