अहिले पनि दियालो बाल्न बाध्य छन् हुम्लावासी
deshsanchar.com · Wed May 27 11:04:56 GMT 2026

हुम्ला – जिल्लाका धेरै बस्ती उज्यालोका लागि अहिले पनि सल्लाको दियालो बाल्न बाध्य रहेको सांसद जयपति रोकायाले बताएका छन्। उनले बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाल लोडसेडिङमुक्त देश भनिए पनि हुम्ला जिल्लावासीले अहिले पनि आठ घण्टा दैनिक लोडसेडिङको समस्या भोग्दै आएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)