रक्षा बमसहित पाँच जनामाथि अनुसन्धान गर्न सिफारिस
barnanmedia.com · Wed May 27 11:32:11 GMT 2026

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको भन्दै अभियन्ता रक्षा बमसहित पाँच जनामाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगले रक्षा बम, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ र असिममान बस्नेतमाथि सूक्ष्म छानबिन गर्नुपर्ने उल्लेख गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
राष्ट्रिय मानव अधिकार आयोग