आयोगको नजरमा तत्कालीन मन्त्री गुरुङ मानव अधिकार उल्लङ्घनकर्ता
khabarhub.com · Wed May 27 11:35:19 GMT 2026

काठमाडौं – मानव अधिकार आयोगको प्रतिवेदनले पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकारको उल्लङ्घनकर्ता नै मान्नुपर्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ
राष्ट्रिय मानव अधिकार आयोग