मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटन (तस्बिरहरू)  

khabarhub.com · Sat Jun 20 07:06:53 GMT 2026

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ प्रकृति, संस्कृति र आध्यात्मिक पर्यटनको संगमका रूपमा विकास हुँदै गएको छ। हिमाली भू–दृश्य, हरियाली वन, बौद्ध सम्पदाले भरिपूर्ण यस पदमार्गले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)