इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया
khabarhub.com · Wed May 27 11:42:00 GMT 2026

नयाँदिल्ली – एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढे पछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरू घटाउने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)