‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
nepalpress.com · Wed May 27 11:41:46 GMT 2026

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा “इसेवा ह्याकाथन २०२६” (eSewa Hackathon 2026) आयोजना गर्ने भएको छ ।
वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्याकाथन आयोजना गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)