जेनजी आन्दोलन : यस्तो छ मानव अधिकार आयोगको प्रतिवेदन (पूर्णपाठ)
canadanepal.com · Wed May 27 11:40:00 GMT 2026

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)