आफ्नै श्रीमती र छोराद्वारा शाहीकोे हत्या, आमा र छोरा पक्राउ
gorkhapatraonline.com · Sat Jun 20 07:10:11 GMT 2026

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा एक व्यक्ति आफ्नै श्रीमती र छोराले हत्या गरेका छन् ।
सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ४ घर भई हाल सोही गाउँपालिकाको वडा नं. ९ मा बस्ने ४८ वर्षीय सूर्यबहादुर शाहीको श्रीमती र छोराले हत्या गरेको खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी