हिमाली जोखिम व्यवस्थापनमा नेपाल–चीन सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल
kendrabindu.com · Sat Sep 12 06:22:43 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का क्रममा नेपाललाई मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा चीन सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन् ।
काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रममा बोल्दै मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली एकअर्कासँग जोडिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)