मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानगर प्रमुखको एक्सनः बिहान अनुगमन, दिउँसो डोजर

nepaltvonline.com · Fri Aug 26 00:34:57 GMT 2022

काठमाडौं- अवैध संरचना भत्काउने क्रममा काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ ।

अवैध संरचना हटाउने अभियान चलाएका कामपाका प्रमुख बालेन्द्र साह अल्फाबिटामा महानगरको अन्य टोलीसहित अनुगमनमा जानुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)