मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगले देखाएका ४ आधार

setopati.com · Wed May 27 11:44:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ २४ गते जेनजी आन्दोलन क्रममा नख्खु कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै राष्ट्रिय मानवअधिकार आयोगले यसबारे अनुसन्धान गर्न भनेको छ।

जेनजी आन्दोलनबारे छानबिन गर्न आयोगले गठन गरेको समितिको प्रतिवेदनमा सभापति लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि देशभर कारागार विद्रोह र हिंसा भड्किएको पनि उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)