मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनको कारबाही गर्ने कानुन नै छैन

khabarhub.com · Wed May 27 11:48:59 GMT 2026

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा दोषी देखिएका तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकारको उल्लंघन गरेको कारबाही गर्ने कानुन नै नभएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले औँल्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय