डिडिसीको कार्यालयमा सिआइबीको छापा
setopati.com · Wed May 27 11:56:02 GMT 2026

दुग्ध विकास संस्थान (डिडिसी) को कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ।
बुधबार बिहानैदेखि सिआइबीको टोली लैनचौरस्थित डिडिसीको कार्यालयमा पुगेको एआइजी मनोज केसीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)