हिमाली विपद् सामना गर्न नेपाल-चीन मिलेर अघि बढ्नुपर्छ : चिनियाँ राजदूत
ekantipur.com · Sat Sep 12 06:36:17 GMT 2026

हिमाली विपद् सामना गर्न नेपाल-चीन मिलेर अघि बढ्नुपर्छ : चिनियाँ राजदूत
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम आगामी दिनमा थप गम्भीर बन्न सक्ने भएकाले पूर्वतयारी, सूचना आदानप्रदान र उद्धार क्षमतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)